×

NMB BANK
NIC ASIA

हनी ट्रयापमा पारेर ठग्ने श्रीमान–श्रीमती १ लाख ५० हजार धरौटीमा छुटे

साउन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हनी ट्रयापमा पक्राउ परेका श्रीमान् श्रीमती १ लाख ५० हजार धरौटीमा छुटेका छन् ।

Muktinath Bank

सिन्धुली कमलामाई नरपालिका–६ की ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय कार्कीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले साउन ४ गते पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूलाई जिल्ला अदालत काठमाडौंले २४ गते खड्का दम्पतीलाई जनही १ लाख ५० हजार र सञ्जयलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

उनीहरु साउन १ गते न्यूरोडका एक जना व्यापारीलाई ‘ब्ल्याक मेलिङ’ गरेर ४० लाखको बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका थिए । ती व्यापारीको कल्पनासँग चिनजान बौद्धको खुद्रा पसलमा सामान पुर्‍याउन जाँदा भएको खुलेको छ । उनले व्यापारीलाई एक होटलमा खाजा खान जाऊँ भन्दै लगेकी थिइन् ।

Vianet communication
Laxmi Bank

त्यहाँ बिरामी भएको नाटक गरेर ‘हनी ट्रयाप’मा पारेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको थियो  । 

प्रहरीका अनुसार खाजा खाँदा-खाँदै आफूलाई चक्कर आएको बहाना बनाएर होटलको कोठामा लगेको र व्यापारी छिर्नेबित्तिकै उनी निस्किएर आफू बलात्कारमा परेको बताएकी थिइन् । 

ती व्यापारीलाई कल्पना र कृष्णहरिले प्रहरीमा उजुरी दिने भन्दै धम्क्याउन थाले । उनले आफ्नो इज्जत जाने भन्दै श्रीमान्–श्रीमतीसँग त्यसो नगर्न आग्रह गरे । तर उनीहरूले ४० लाख रुपैयाँ दिए मात्र केही नगर्ने बताएका थिए ।

उनीहरूले प्रहरीमा उजुरी दिएको नाटक गर्दै सञ्जय कार्कीलाई प्रहरी निरीक्षक बनाएर फो समेत गर्न भ्याएको खुलेको प्रहरीले बताएको थियो ।

ती इन्स्पेक्टर छिट्टै शान्ति मिसनमा जाने भएकाले तत्काल केश मिलाउन दबाब दिने गरेको पनि व्यापारीले प्रहरीसँगको बयानमा खुलाएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x