२४ जेठ २०८३, आइतबार

उपत्यका बन्दका क्रममा राजधानीबाट ८३ बन्दकर्ता पक्राउ

कात्तिक २०, २०७४
उपत्यका बन्दका क्रममा राजधानीबाट ८३ बन्दकर्ता पक्राउ


काठमाडौँ, २० पुस - काठमाडौँ उपत्यकाको सडक बिस्तार अभियानप्रति असन्तुष्टि जनाउँदै आह्वान गरिएको उपत्यका बन्दका क्रममा राजधानीबाट ८३ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख एव्म प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीका अनुसार कालीमाटी, कलङ्की, महाराजगन्जलगायतका क्षेत्रबाट ८३ जना बन्दकर्ता पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई आज साँझै रिहा गरिएको उनले जानकारी दिए ।

आज गरिएको बन्दका क्रममा कुनै सवारी साधन तोडफोड नभएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्