296 shares
नेपाली फुटबलर मनिष डाँगी बहराइनको फुटबल क्लबमा अनुबन्धित भएका छन् । उनी हाल राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर हुन् । डाँगीलाई बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबले अनुबन्ध गरेको हो । क्लबले डागीलाई यो सिजनका लागि अनुबन्ध गरेका जनाएको छ ।