१९ असार २०८३, शुक्रबार

मुगुका प्रमुख जिल्ला अधिकारी महत सम्मानित

मुगुका प्रमुख जिल्ला अधिकारी महत सम्मानित

विकट हिमाली जिल्ला मुगुमा कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नोे तेस्रो वार्षिकोत्सवका अवसरमा काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उनलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सम्मान गरेका हुन् ।  कम्पनीको शाखा कार्यालय मुगुको स्वामित्वमा रहेको  जग्गा संरक्षणमा प्रजिअ महतले उल्लेखनीय भूमिका निर्वाह गरेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्