२९ असार २०८३, सोमबार

भारतीय स्थल सेना प्रमुख पाण्डेलाई नेपाल भ्रमणको निम्तो

भारतीय स्थल सेना प्रमुख पाण्डेलाई नेपाल भ्रमणको निम्तो

भारतीय स्थल सेना प्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई औपचारिक भ्रमणको लागि निम्तो दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । 

साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नव नियुक्त पाण्डेलाई औपचारिक भ्रमणको निम्तो दिने निर्णय गरेको हो । तर, कहिलेका लागि निम्तो दिने भन्ने खुलेको छैन ।

भारतमा नयाँ प्रधानसेनापति नियुक्त भएपछि नेपालमा मानार्थ सेनापतिको दर्ज्यानी दिने प्रचलन छ ।

कमेन्ट गर्नुहोस्