×

X
Nic Asia
Khukuri

शीतल निवासको निर्णयमा प्रतिक्रिया

नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिबाट मधेसी जनताको अधिकारमा कुठाराघात भयो : राजेन्द्र महतो

काठमाडाैं | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।

LAxmi BAnk
nabil BANK inside

केपी ओली सरकारले यही कुरा अध्यादेशमार्फत ल्याउँदा स्वीकृत गरिएको तर सार्वभौम संसदले ल्याएको नागरिकता विधेयक अस्वीकृत गर्नु गलत भएको उनले बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता भएपछि लोकान्तरसँग कुरा गर्दै महतोले राष्ट्रपति जनताको कठघरामा उभिनु पर्ने बताए ।

‘यसअघि हामीपनि सरकारमा भएको बेलामा ओलीजीले अध्यादेश ल्याउँदा स्वीकृत गर्नुभएको थियो । सर्वोच्चको आदेश अनुसारको संसदबाट विधेयक पारित गरेपछि कसरी बेठीक भयो ?’ महतोले भने, ‘त्यही कुरा अध्यादेशमा आउदा स्वीकृत गर्ने, सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक फिर्ता गर्ने ? कसरी नैतिक भयो ?’


Advertisment
Saurya island

संसदबाट पारित विधेयक फिर्ता गर्ने राष्ट्रपतिको संवैधानिक अधिकार भएपनि यसमा विवेक नपुर्याइएको महतोले टिप्पणी गरे ।

‘सार्वभौम संसदले गरेको निर्णय नमानेर राष्ट्रपतिबाट गम्भीर भूल भएको छ । देश र जनताले प्रश्न गर्न पाउने भए । राष्ट्रपतिले न्याय गर्नुभएन’, महतोले भने । राष्ट्रपति भण्डारीले संसदका दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक आइतबार प्रतिनिधिसभामै फिर्ता गरिदिएकी थिइन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

प्रदेश १ को संसद्मा अघिल्लोपटक १० सांसदसहित चौथो र निर्णायक शक्ति बनेको नेकपा एकीकृत समाजवादी यसपटक प्रत्यक्षतर्फ ३ सीटमा समेटिएको छ । नेकपा एमालेबाट विद्रोह गर्दै १० सांसदले एकीकृत समाजवादी रोजेपछि भीम आच...

मंसिर १६, २०७९

स्याङ्जा २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित भएएका छन् ।  अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पराजित गरेका हुन् । विजयी भएका अर्यालले १५ हजार १६१ मत पाए भने &nb...

मंसिर १५, २०७९

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेबाट मतगणना सुरू हुने भएको छ ।       मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतग...

मंसिर १५, २०७९

जनमत पार्टीका अध्यक्ष सीके राउत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । राउत बिहीबार साँझ प्रचण्डलाई भेट्नका लागि खुमलटार पुगेका हु्न् ।  सो क्रममा समसामयिक राजनीतिकका विषयमा छ...

मंसिर १५, २०७९

स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बिहीवार मध्याह्न १२ बजेसम्मको अपडेटमा धनराजले अग्रता १ हजार ३२७ मतको अग्रता बनाएका हुन् । धनराजले ५ ह...

मंसिर १५, २०७९

चालू शैक्षिक शत्रका सात महिना बितिसकेका छन् ।  मुगुको खत्याड गाउँपालिका– ८ सुकाढिकस्थित सर्वोदय माविका प्रधानाध्यापक लोकेन्द्र कार्कीलाई आफ्ना विद्यार्थीको हातमा पुस्तक पर्ला भन्ने विश्वास छैन । &ls...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x