१० साउन २०८३, आइतबार

अब नागरिकता विधेयकको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ : कमल थापा

अब नागरिकता विधेयकको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक भएको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष थापाले  सोमवार बिहान एक ट्वीट गर्दै राष्ट्रपतिद्वारा कर्तव्यको निर्वाह भएको बताएका हुन् । 

उनले भनेका छन्,‘अब संसदले यो हठ  प्रदर्शन नगरोस् । ढिलो गर्ने काम सरकारले गरेको हो । अब यस विषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्