०२ असार २०८३, मंगलबार

टानको निर्वाचन आज, अध्यक्षका लागि तीन जना मैदानमा

टानको निर्वाचन आज, अध्यक्षका लागि तीन जना मैदानमा

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन हुँदैछ । मतदान दिउँसो १ बजेदेखि शुरु हुने सो  जनाइएको छ । निर्वाचनमा  देशभरबाट १२ सय ४८ प्रतिनिधिले मतदान गर्ने टानले जनाएको छ । 

भावी नेतृत्वका लागि अध्यक्षमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाका साथै बोधराज भण्डारीले उम्मेदवारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्