×

NMB BANK
NIC ASIA

एक सातापछि शेयर बजारमा सुधार, ५५ अंकले बढ्यो नेप्से

साउन ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो एक सातादेखि लगातार घटिरहेको शेयर बजारमा सोमवार भने उल्लेख्य सुधार आएको छ । सोमवार एकैदिन शेयर बजार मापक सूचक नेप्से ५५.८८ अंकले बढेको छ । आज बजार बढेर २०६५.६९ विन्दुमा पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सोमवार बजार बढेसँगै कुल ६० लाख कित्ता शेयरको किनबेच भएको छ । यसबाट २ अर्ब ४३ करोड रुपैयाँको कारोवार भएको नेप्सेले जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार बढेको दिन तीन वटा कम्पनी श्री इन्भेष्मेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स र राधी विद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतभन्दा बढी शेयर मूल्य बढ्नुलाई शेयर बजारमा सकारात्मक सर्किट लागेको भनिन्छ । आज थप ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 


Advertisment
Nabil box
Kumari

बजार बढेको दिन पनि रिडी पावर कम्पनी, गुँराश लघुवित्त वित्तीय संस्था, शिवम सिमेन्टसहितका १५ कम्पनीको शेयर मूल्य भने घटेको छ । आज आज शेयर मूल्य सबैभन्दा बढी घट्नेमा रिडि पावरको ९.९९ प्रतिशतले घटेको छ । 

Vianet communication
Laxmi Bank

आज नेप्सेमा सूचिकृत कम्पनीहरूमध्ये २१५ वटाको ६० लाख कित्ता शेयरको ४२ हजार पटक कारोबार भएको पनि नेप्सेले जानकारी दिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x