×

X
Nic Asia
Marvel
Khukuri

फोनमा भएको विवादपछि गीताले छोराछोरीसहित आत्महत्या गरेकाे खुलासा

काठमाडाैं | साउन ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

बझाङमा गीता पार्कीले घरायसी विवादपछि छोराछोरीसहित झुण्डिएर आत्महत्या गरेको खुलेको छ । भारतमा रोजागरी गर्दै आएका श्रीमान् र उनीबीच फोनमा विवाद भएपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । 

DHARA
LAxmi BAnk

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी जागेश्वर भण्डारीले श्रीमान–श्रीमतीबीच फोनमा विवाद भएको भन्ने खुलेको र आत्महत्याको कारणले त्यो हुनसक्ने बताए । ‘पोष्टमार्टम रिर्पोटमा ह्याङ्गिङ आएको छ । अनुसन्धानमा हत्या गरेको भन्ने खालका कुनै पनि प्रमाणहरू भेटिएका छैनन्’,  डीएसपी भण्डारीले लोकान्तरसँग भने ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अहिले गीताका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुंगल नगरपालिका–९ रारुमा साउन २५ गते बिहान २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भुपेन्द्र पार्की झुण्डिएको अवस्थामा भेटिएका थिए ।


Advertisment
Bizbazar
Saurya island

२४ गते राति उनका पति पुष्कर पार्की भारतबाट घर आएका थिए ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका दुई जना कैदी फरार भएपछि उक्त घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । उक्त घटनामा ड्युटीमा रहेका प्रहरीको संलग्नताबारे अ...

असोज १५, २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्टका सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ ...

असोज १६, २०७९

आफ्नै आमा र काकाको हत्या गरेको अभियोगमा झापाको कमल गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । आमा ५० वर्षीया चन्द्रकला माझी र काका ५० वर्षकै सन्तबहादुर माझीको हत्या गरेको अभियोगमा कमल गाउँपालिका–२ मिलन चौ...

असोज १४, २०७९

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगका सञ्चालक सर्लाहीका ५८ वर्षीय मोहम्मद दर्जीको हत्यामा सङ्लग्न रहेको आरोपमा प्रहरीले एक युवतीसहित तीन जनालाई पक्राउ ग...

असोज १४, २०७९

काठमाडौंको गोठाटारमा गत असोज ३ गतेको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ३ जनालाई सार्वजनिक गरेको छ । सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गाेली हानी हत्या गरिएको घटनामा संलग्न भएको आरोप...

असोज १४, २०७९

आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।  लौरंलालले बुधवार फुटेको बियरक...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x