२० असार २०८३, शनिबार

काठमाडौं–८ बाट चुनाव लड्ने सुमन सायमिको घोषणा

काठमाडौं–८ बाट चुनाव लड्ने सुमन सायमिको घोषणा

आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा सुमन सायमिले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने घोषणा  गरेका हुन् । गत स्थानीय निर्वाचनमा पनि उनी काठमाडौं महानगरपालिकाको उम्मेदवार रहेका थिए । 

यस्तै क्षेत्र नम्बर ९ बाट विद्या श्रेष्ठ महर्जनले उम्मेदवारी घोषणा गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्