×

X
Nic Asia
Marvel
Khukuri

राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा दुर्घटना, २५ जना घाइते

दाङ | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुंगा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । 

DHARA
LAxmi BAnk

प्रहरीका अनुसार बिहीवार बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुंगा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि सिक्टामा अध्ययनका लागि जान लागेका थिए । लमही–९ तरुलियाका सिक्टा माविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्ययनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दिप विकको लमहीमा उपचार जारी रहेको छ । यीबाहेक अन्य सबै विद्यार्थीको अवस्था सामान्य रहेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

विद्यार्थी सवार डुंगा पल्टिएपछि उनीहरुका कापी, किताब, झोला सबै भिजेर नष्ट भएका छन् । दुर्घटना भएको देख्ने बित्तिकै स्थानीयवासीले बालबालिकाको उद्धार गरेका थिए । रासस
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

वर्षायाम सकिएसँगै फेवातालका डुंगा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् ।  कोरोनाले पोखराको पर्यटन व्यवसाय स...

असोज १५, २०७९

उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ । ...

असोज १६, २०७९

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–१२ नेवारेमा लगाइएको कोदो खेती । गाउँघरतिर कोदो खेती गर्ने प्रचलन हराउँदै गएको भए पनि नेवारेमा परम्परागत रूपमा नै कोदो खेती गरिएको छ । तस्वीर : सुरेश आचा...

असोज १६, २०७९

लालझाडी गाउँपालिकाको चन्दापुरका किसान खेर गएका प्लाष्टिका गिलासको सदुपयोग गरी उखुको आँख्ला राख्दै । उखुको आँख्ला निकालेर गिलासमा मलसँगै राखेर विरुवा तयार गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

असोज १६, २०७९

नेपालीहरूको महान् चाड बडा दशैं तपाईं हाम्रो घरदैलोमा आइसकेको छ । विजया दशमीको टीका यही असोज १९ गते परेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले देश र भूगोलअनुसार दशैंको टीकाको साइत सार्वजनिक गरि...

असोज १६, २०७९

बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयलाई दशैंमा समस्या भएको हो ।  खाद्य व्यवस्था तथा व्यापार क...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x