२८ जेठ २०८३, बिहीबार

भारतीय राजदूत श्रीवास्तकलाई भेट्दा डा. बाबुरामले सँगै राखे मानुषी

भारतीय राजदूत श्रीवास्तकलाई भेट्दा डा. बाबुरामले सँगै राखे मानुषी

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका लागि भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तवलाई भेट्दा छोरी मानुषी यमी भट्टराईलाई सँगै राखेका छन् ।

भेटबारे सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिँदै भट्टराईले छोरी मानुषी पनि सँगै रहेको फोटो सार्वजनिक गरेका छन् ।

भट्टराईले निकै उपयोगी भेटघाटमा पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको जनाएका छन् ।

डा. भट्टराईले छोरी मानुषीलाई राजनीतिमा अगाडि बढाउन खोजेको चर्चा चलिरहेका बेला विदेशीसँगको भेटघाटमा बुवाछोरी सँगसँगै देखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्