
के तपाईँसँग डलरसहितका विदेशी मुद्रा छ ? यदि छ भने नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रीदर १२८ रुपैयाँ ९ पैसा तोकेको छ ।
यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२८ रुपैयाँ २७ पैसा रहेको छ।
यस्तै पाण्ड एकको खरिददर १५० रुपैयाँ ९२ पैसा र बिक्ररदिर १५१ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
