
संघीय संसदको प्रतिनिधि सभा बैठक सोमबार बस्दैछ । बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
यसैगरी, राष्ट«पतिले प्रमाणीकरण गरेर पठाएको पत्रको व्यहोरा पढेर सुनाइनेपनि सम्भावित कार्यसूचीमा उल्लेख छ ।