२५ असार २०८३, बिहीबार

स्रोत नखुलेको साढे ४ लाख नगदसहित १ जना पक्राउ

स्रोत नखुलेको साढे ४ लाख नगदसहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको ४ लाख ५१ हजार ९०० रुपैयाँसहित धनकुटाको साघुरीगडी गाउँपालिका–३ बस्ने ६४ वर्षीय कर्णबहादुर राईलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेका कर्णबहादुरलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको नगद फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्