0 shares
महेन्द्रनगर बजारस्थित खुलामञ्चमा गौरा पर्वको अवसरमा देउडा खेल्दै स्थानीय । सुदूरपश्चिममा गौरा पर्वको अवसरमा विभिन्न स्थानमा देउडा खेल शुरू भएका छन् । तस्वीर : महादेव अवस्थी/रासस