०६ साउन २०८३, बुधबार

रुपन्देही ५ बाट एमालेका खिमलालको एकल नाम सिफारिस

रुपन्देही ५ बाट एमालेका खिमलालको एकल नाम सिफारिस

नेकपा एमालेका राष्ट्रिय सभा सदस्य  खिमलाल भट्टराईको नाम रुपन्देही क्षेत्र नं ५ बाट प्रतिनिधि सभाका लागि एकल सिफारिस भएको छ । भट्टराईले राष्ट्रियसभा छाडेर आउन तयार भएपछि पार्टीको क्षेत्रीय कमिटी बैठकले उनको नाम एकल रूपमा सिफारिस गरेको हो ।

स्थानीय तहको निर्वाचनमा विगतमा खस्किएको ठाउँमा एमालेको वर्चस्व कायम गरेको भन्दै उनलाई सो क्षेत्रमा निर्वाचन लड्न कार्यकर्ताले आग्रह गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्