२१ जेठ २०८३, बिहीबार

यी क्षेत्रमा बिहानैदेखि वर्षा, सतर्कता अपनाउन अपिल

यी क्षेत्रमा बिहानैदेखि वर्षा, सतर्कता अपनाउन अपिल

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमवार बिहान प्रदेश १ ,बागमती  र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा  भइरहेको समेत विभागले जानकारी दिएको छ ।

विभागले गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक -दुई स्थानमा हल्का वर्षा भई रहेकोले  आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्