२८ असार २०८३, आइतबार

भोलि चितवनमा सार्वजनिक बिदा

भोलि चितवनमा सार्वजनिक बिदा

चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा भोलि बुधवार सार्वजनिक बिदा दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलवार सूचना प्रकाशित गर्दै बुधवार सार्वजनिक बिदा हुने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्