०८ साउन २०८३, शुक्रबार

संघीय शिक्षा ऐन मन्त्रिपरिषद्बाट पारित

संघीय शिक्षा ऐन मन्त्रिपरिषद्बाट पारित

संघीय शिक्षा ऐन विधेयक मन्त्रिपरिषद्बाट पारित भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले मंगलबार बसेको मन्त्रिपरिषद्ले विधेयक पारित गरेको जानकारी दिए । उनले यो ऐनलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

मन्त्रिपरिषदको बैठकले ऐन पारित भएसँगै विधायन समितिमा पेश गरिने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्