१६ असार २०८३, मंगलबार

चुनावको मुखमा माओवादीले ‘क्रान्तिकारी फोर्स’ घोषणा गर्दै

चुनावको मुखमा माओवादीले ‘क्रान्तिकारी फोर्स’ घोषणा गर्दै

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले बुधवार ‘क्रान्तिकारी फोर्स’ गठन गर्दैछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बुधवार काठमाडौंमा ‘क्रान्तिकारी फोर्स’ घोषणा गर्न लागेको हो ।

आमनिर्वाचनको मुखमा माओवादीले युवा विद्यार्थीको फोर्स गठन गर्न लागेको छ । २०६४ सालको चुनावअघि माओवादीले योङ कम्युनिस्ट लिग (वाईसीएल) गठन गरेको थियो ।

चुनावमा युवा परिचालनका लागि ‘क्रान्तिकारी फोर्स’ गठन गर्न लागिएको अखिलका एक नेताले बताए । 

salt training

कमेन्ट गर्नुहोस्