296 shares
दार्चुलामा अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको पश्चिम ऐयरवेज सुर्खेतबाट खटिएको टोली हेलिकोप्टरबाट उद्धार गर्दै । सेनाको हेलिकोप्टरले पहिरोमा फसेका एक सुत्केरीसहित सात जनालाई उद्धार गरेको छ । तस्बिर, रासस