598 shares
मनमोहन कार्डियोथोरासिक भास्कूलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जले ८ जना कर्मचारी माग गरेको छ ।
बिहीवार अस्पतालले एक सूचना जारी गरी कर्मचारी माग गरेको हो ।
एसएलसी उत्तीर्ण गरेका वा एसईई उत्तीर्ण गरेकाले पनि आवेदन दिन सक्नेछन् ।