३० असार २०८३, मंगलबार

मच्चीमच्ची पिङ खेल्ने भएको ... (भिडियो सहित)

कात्तिक २०, २०७४
मच्चीमच्ची पिङ खेल्ने भएको ... (भिडियो सहित)

काठमाडौं, १८ साउन — रुसमा एक व्यक्तिले ३६० डिग्रीमा मच्चीमच्चीकन पिङ खेल्ने हुँदा पर्खालमा ठोक्किन पुगेको भिडियो सार्वजनिक भएको छ ।


उक्त व्यक्तिले घरैमा पिङ खेलेको भिडियो उसका साथीहरूले खिचेका थिए ।

एकछिन सामान्य किसिमले पिङ खेलेपछि उसले स्पीड बढाएर पूरै ३६० डिग्री घुम्न थालेको थियो ।

तर मच्चिँदै जाँदा उसले नियन्त्रण कायम गर्न सकेनर पिङ छोडेर पर्खालमा जोतिन पुग्यो ।

पर्खालमा टाउको ठोकिएपछि ऊ भुइँमा स्ल्यात्त परेको थियो ।

हेर्नुस् भिडियो :

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्