२६ जेठ २०८३, मंगलबार

डलरको भाउ हालसम्मकै उच्च, कति पुग्यो ?

डलरको भाउ हालसम्मकै उच्च, कति पुग्यो ?

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको भाउ (विनिमय दर) १२९ रुपैयाँ ६८ पैसा कायम गरेको छ । 

अमेरिकी डलरको यो नयाँ रेकर्ड हो ।

 यसअघि गएको साउन ५ गते एक अमेरिकी डलरको विनियम दर १२८ रुपैयाँ २९ पैसा रहेको थियो ।

अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ ।

पछिल्ला दिनमा विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो।

salt training

कमेन्ट गर्नुहोस्