![सेतीको खोचमा खसेका व्यक्तिको सकुशल उद्धार [तस्वीर]](https://lktcdn2.prixacdn.net/media/HariBanstola_Gandagi_RSS_09_hVICdIqgAc.jpg)
पोखरा महानगरपालिका– १७ तल्लोरातो पैह्रास्थित सेतीनदी खोचमा खस्नु भएका स्थानीय ५९ बर्षीय मात्रृका भण्डारीलाई सकुशल उद्धार गर्दै सशस्त्र प्रहरीको उद्धारटोली । फोहोर फाल्ने क्रममा साँझ ७ बजे चिप्लिएर ५० मिटर तल खसेका भण्डारीको चार घण्टापछि सकुशल उद्धार गरिएको हो । तस्वीर : हरिप्रसाद बास्तोला,रासस