०९ साउन २०८३, शनिबार
हिमपहिराे

भाइरल भयो शाहरुखको शर्टलेस फोटोशूट

असोज १०, २०७९
भाइरल भयो शाहरुखको शर्टलेस फोटोशूट

यशराज फिल्म्सको चलचित्र  'पठान' को  नयाँ पोस्टर सार्वजनिक भएको छ । 

यो फिल्मले पाँच वर्षपछि ठूलो पर्दामा पुनरागमन गर्दैछ । 

अभिनेत्री दीपिका पादुकोण र जोन अब्राहमको साथमा एक्शन इन्टरटेनर पठानमा मुख्य भूमिकामा देखिनेछन् । 

शाहरुख खानले वाईआरएफ फिल्मको शर्टलेस अवतारमा आफ्नो तस्वीर पोस्ट गरेका छन् ।  

सो  तस्वीरमा अहिले २८ लाख ७३ हजारभन्दा बढीले लाइक गरेका छन् भने प्रतिक्रिया पनि धेरै पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्