×

X
Nic Asia
Khukuri

आसन्न चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्न ३ दिन बाँकी

काठमाडाैं | असोज २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न ३ दिन मात्र बाँकी छ । 

LAxmi BAnk
nabil BANK inside

मनोनयनको दिन नजिकिएसँगै  राजनीति दल उम्मेदवार चयनमा व्यस्त छन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ । 

असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।


Advertisment
Saurya island

समानुपातिक निर्वाचन प्रणालीतर्फ असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्काे उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने निर्वाचन कार्यक्रम छ । 

असोज २२ गते उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने तथा कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १४, २०७९

प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकमा ३% मत ल्याउनुपर्छ । तर सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले समानुपातिकका १ करोड मतगणना हुँदा समेत ३% अर्थात् ३ लाख मत पुर्‍याउन सकेको छैन । ...

मंसिर १४, २०७९

मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनलाई जुम्लाले नराम्ररी चक्मा खुवाएको छ । कर्णाली प्रदेशका नौ जिल्लामा राम्रो सफलता प्राप्त गर्दा गठबन्धनका लागि जुम्ला अपवाद बनेको छ । यहाँ प्रतिनिधि सभा, प्रदेश...

मंसिर १४, २०७९

भौतिक पूर्वाधार बिना काम चलाउ सरकारले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न हतारिएको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन् । सेवा प्रवाह गर्ने संरचनाबिना सरकारले राजधानी सार्न खोजेपछि कर्मचारीहरू बिरोधमा ...

मंसिर १४, २०७९

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड २६ हजार ९६४ मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार मतगणनामा नेकपा एमालेले सर्वाधिक २६ लाख ९९ हजार ७१८ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५७...

मंसिर १४, २०७९

झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मतदाता सम्मान अभियान थालेका छन् । निर्वाचन सकिएपछि काठमाडौं आएका उनले तुरुन्तै झापा फर्केर मतदाता सम्मान अभियान शुरु गरे...

मंसिर १४, २०७९

सुनसरीको ३ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म ३२८ मतको अग्रता कायम राखेका छन् । जि...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x