१० साउन २०८३, आइतबार

दाङ ३ बाट एमाले उम्मेदवार कोमल वली

दाङ ३ बाट एमाले उम्मेदवार कोमल वली

नेकपा एमाले प्रतिनिधि सभातर्फ दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने भएको छ । 

यसअघि राष्ट्रिय सभा सदस्यसमेत रहेकी वलीलाई एमालेले प्रत्यक्षतर्फ दाङ ३ बाट उम्मेदवार बनाउने भएको हो । २०७४ सालको निर्वाचनपछि राष्ट्रिय सभा सदस्य बनेकी उनी ४ वर्षे कार्यकाल पूरा गरेर निवर्तमान बनेकी थिइन् । 

उक्त क्षेत्रबाट यसअघि २०७४ सालको निर्वाचन एमालेका हिराचन्द्र केसी विजयी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्