०६ साउन २०८३, बुधबार

पूर्व सांसद बालकृष्ण ढुंगेल मृत भेटिए

पूर्व सांसद बालकृष्ण ढुंगेल मृत भेटिए

नेकपा एमालेका नेता तथा पूर्व सांसद बालकृष्ण ढुंगेलको निधन भएको छ ।

शनिवार बिहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार बाथरुममा लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा दोषी ठहर भई उनी करीब ७ वर्ष जेल बसेका थिए ।

पछिल्लो समय उनी माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्