×

NMB BANK
NIC ASIA

बलिउड अभिनेत्री भइन् ‘टपलेस’, शंखले शरीर छोपेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’

असोज २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बिग बोस ओटीटी फेम उर्फी जावेद आफ्नो ‘फेसन सेन्स’ र फरक ‘आउटफिट’का कारण चर्चामा छिन् । उर्फी आफ्नो असामान्य लुगाका कारण धेरै पटक ‘ट्रोल’ भएकी छिन् । तर, पनि उनी संसारको कुराको वास्ता गर्दैनन् । 

Muktinath Bank

उर्फी जावेदको सामाजिक सञ्जालमा ठूलो ‘फ्यान फलोइङ’ छ । उर्फी जावेदलाई इन्स्टाग्राममा मात्रै ३५ लाखभन्दा बढीले फलो गरेका छन् । उर्फी प्रायः केही नयाँ प्रयास गर्छिन् र आफ्नै लागि फरक कपडा डिजाइन गर्छिन् । उर्फी जावेदका फ्यानहरूले उनको स्टाइल निकै मन पराउँछन् । आफ्नो ‘बोल्ड मुड’का लागि चर्चित अभिनेत्रीले इन्स्टाग्राममा नयाँ भिडियो शेयर गरेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेत्रीले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छन्, जसमा उनी ‘टपलेस’ देखिएकी छन् । यसक्रममा उर्फीले क्यामेरा अगाडि आफ्नो ‘बोल्ड स्टाइल’ देखाइरहेकी छन् । घडीले बनेको स्कर्टपछि नायिकाले आफ्नो नयाँ स्टाइलले सबैलाई चकित पारेकी छन् । यस भिडियोमा उर्फीले आफ्नो शरीरलाई दुईवटा शंखले ढाकेकी छन् । यससँगै उनले सुन्तला रंगको बिकिनी लगाएकी छन् ।


Advertisment
Nabil box
Kumari

यो भिडियोबाट उनले प्रमाणित गरे कि उनलाई कुनै पनि कुराले रोक्न सक्दैन । यो भिडियो सेयर गर्दै उर्फीले क्याप्सनमा लेखेकी छन्, ‘लुगा होइन, जे पनि लगाऊ ।’ यो भिडियो पोस्ट हुनासाथ यसमा धेरै कमेन्ट आउन थालेका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x