०७ साउन २०८३, बिहीबार

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकको बन्दसूचीमा समेटिएकाहरु (नामावलीसहित)

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकको बन्दसूचीमा समेटिएकाहरु (नामावलीसहित)

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची प्रकाशित भएको छ । 

निर्वाचन आयोगले दलहरुबाट पेस भएबमोजिमको सूची सार्वजनिक गरेको हो ।  जसअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११० जना नै समेटिएका छन् ।  

कमेन्ट गर्नुहोस्