२४ असार २०८३, बुधबार

गगनको क्षेत्रमा पर्‍यो स्वतन्त्र उम्मेदवारी

गगनको क्षेत्रमा पर्‍यो स्वतन्त्र उम्मेदवारी

काठमाडौं क्षेत्र नम्बर ४ मा मनोजकुमार सापकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यो कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार बन्न लागेको क्षेत्र हो । अघिल्लो निर्वाचनमा पनि यस क्षेत्रबाट थापा नै विजयी भएका थिए ।

सिरहाको मिर्चैया नगरपालिका ६ का स्थायी बासिन्दा रहेका सापकोटाले गगनको क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । 

यो क्षेत्रमा एमालेबाट राजन भट्टराईले टिकट पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्