०३ असार २०८३, बुधबार

शिक्षामन्त्री देवेन्द्र पौडेलले बाग्लुङ–२ बाट दिए उम्मेदवारी

शिक्षामन्त्री देवेन्द्र पौडेलले बाग्लुङ–२ बाट दिए उम्मेदवारी

नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाग्लुङ–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आइतवार दिउँसो पौडेलले सत्तारुढ गठबन्धनको उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्