३१ असार २०८३, बुधबार

इरानद्वारा फ्रान्सेली राष्ट्रपतिको आलोचना

असोज २८, २०७९
इरानद्वारा फ्रान्सेली राष्ट्रपतिको आलोचना

इरानको सरकारले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको टिप्पणीको निन्दा गरेको छ ।  राष्ट्रपति म्याक्रोनले महसा अमिनीको मृत्युमा आक्रोशित प्रदर्शनकारीहरूसँग ऐक्यबद्धता व्यक्त गरेको भन्दै आलोचना गरेको हो । 
म्याक्रोनको टिप्पणी "हस्तक्षेपकारी" रहेको र "हिंसक मानिसहरू र कानून तोड्नेहरूलाई प्रोत्साहित गर्ने खालको रहेको,"  विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले विज्ञप्ति जारी गर्दै टिप्पणी गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्