०६ साउन २०८३, बुधबार

फिलिपिन्समा कोरोनाबाट ३३ जनाको मृत्यु

असोज ३१, २०७९
फिलिपिन्समा कोरोनाबाट ३३ जनाको मृत्यु

फिलिपिन्समा आइतबार  थप दुई  हजार ३२१  जनामा कोभिड-१९ संक्रमण देखिएको छ ।  योसँगै कोभिड-१९ बाट स.क्रमित हुनेको कुल सङ्ख्या ३,९८२,९६५ पुगेको छ।
स्वास्थ्य विभागका अनुसार सङ्क्रमणको जटिलताबाट  थप ३३ जनाको मृत्यु भएको भने हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या  ६३ हजार  ५१० पुगेको छ।

salt training

कमेन्ट गर्नुहोस्