३० जेठ २०८३, शनिबार

अप्टिकल इल्युजन : तस्वीरमा कति वटा मुसा देख्नुभयो ?

असोज ३१, २०७९
अप्टिकल इल्युजन : तस्वीरमा कति वटा मुसा देख्नुभयो ?

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।

यी तस्वीरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 

यहाँ एक तस्वीर देखाइएको छ ।

यो भाइरल तस्वीर देख्नु सामान्य हो तर यसमा कति मुसा छन् भनेर पत्ता लगाउन गाह्रो छ।

यो भाइरल तस्विरलाई अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण मान्न सकिन्छ। 

यो तस्वीरमा दुई महिला आमनेसामने कुरा गरिरहेको देखिन्छ । 

महिलाहरू कुर्सीमा बसिरहेका छन्, बीचमा टेबल राखेर चिया पिइरहेका छन् ।

तस्वीरमा कति मुसा देखिन्छ ?


 

salt training

कमेन्ट गर्नुहोस्