०२ साउन २०८३, शनिबार

भारतको प्रधानन्यायाधीशमा यशवंत

असोज ३१, २०७९
भारतको प्रधानन्यायाधीशमा यशवंत

भारतको  प्रधानन्यायाधीशमा  धनञ्जय यशवंत चन्द्रचुड नियुक्त भएका छन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेकी हुन् । 

  चन्द्रचूडले नोभेम्बर ९ देखि कार्यभार सम्हाल्नेछन् । वर्तमान प्रधानन्यायाधीश यूयू ललितको कार्यकाल नोभेम्बर ८ मा सकिने भएपछि न्यायाधीश चन्द्रचुडलाई नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्