२९ जेठ २०८३, शुक्रबार

आवासीय भवनमा खस्यो रुसी विमान

कात्तिक १, २०७९
आवासीय भवनमा खस्यो रुसी विमान

रुसी लडाकु विमान दुर्घटनाग्रस्त बनेको छ ।  सोमबार दक्षिणी रुसको येस्कस्थित एक आवासीय भवनमा लडाकु विमान दुर्घटनाग्रस्त भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको जनाइएको छ । 

सैन्य समाचार च्यानल जेभेजडाले  प्रकाशित गरेको एउटा भिडियोमा विमान  अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ । 

क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले उक्त विमान सुखोई एसयू–३४ सुपरसोनिक मध्यम दूरीको लडाकु बमवर्षक भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्