०८ असार २०८३, सोमबार

फेरि पक्राउ परे अपूर्व क्षितिज

कात्तिक १, २०७९
फेरि पक्राउ परे अपूर्व क्षितिज

अपूर्व क्षितिज सिंहलाई फेरि पक्राउ परेका छन् ।

उनलाई सोमवार प्रहरीले पक्राउ गरेको हो । 

स्ट्यान्ड अप कमेडी गर्दा नेवा समुदायमाथि चोट पुर्‍याएको भन्दै उनीविरुद्ध चार वटा जाहेरी परेको थियो ।

 सोही मुद्दामा सिंह फेरि पक्राउ परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्