२४ असार २०८३, बुधबार

बेलायतको अर्को प्रधानमन्त्री अक्टोबर २८ सम्ममा छनोट हुने

कात्तिक ३, २०७९
बेलायतको अर्को प्रधानमन्त्री अक्टोबर २८ सम्ममा छनोट हुने

बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्ममा हुने बताइएको छ । 
"अक्टोबर २८ गते शुक्रबारसम्ममा मतपत्र सञ्चालन तयारी र नेतृत्वको निर्वाचन सम्पन्न हुनेछ। त्यसैले हामीले ३१ अक्टोबरमा हुने वित्तीय विवरण अघि नै नयाँ नेता बनाउनुपर्छ," अध्यक्ष ग्राहम ब्राडीले  बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्