०३ असार २०८३, बुधबार

कस्तो रहला आजको मौसम ?

कात्तिक ४, २०७९
कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

शुक्रवार बिहान देशको पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शुक्रवार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 

गण्डकी र  लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार शुक्रवार राति देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  

salt training

कमेन्ट गर्नुहोस्