491 shares
पर्वत सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने बन्जी पुलको लम्बाइ ५२५ मिटर र उचाइ कालीगण्डकी नदीदेखि २२८ मिटर रहेको छ । तस्वीर : सुमनजङ्ग थापा/रासस