२२ असार २०८३, सोमबार

दु:खद् घटना– भेरीमा डुबेको साथीलाई बचाए तर आफू बाँच्न सकेनन् विक्रान्त

कात्तिक ९, २०७९
दु:खद् घटना– भेरीमा डुबेको साथीलाई बचाए तर आफू बाँच्न सकेनन् विक्रान्त

जाजरकोटमा भेरी नदीले बगाएर एकजना बेपत्ता भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार हिजो दिउँसो ३ बजे जाजरकोटको भेरी नगरपालिका–११ लमितराको किनारमा वनभोज गएका २४ वर्षीय विक्रान्त केसी साथीलाई उद्धार गर्ने क्रममा बेपत्ता भएका हुन् ।

वनभोज गएका रोशन खड्का नुहाउने क्रममा डुबेपछि उनलाई उद्धार गरेर नदीको किनारामा ल्याएपछि उनलाई नदीले बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्