२७ जेठ २०८३, बुधबार

कुन देशमा कति बेला छ भाइटीकाको साइत, हेर्नुहोस्

कात्तिक १०, २०७९
कुन देशमा कति बेला छ भाइटीकाको साइत, हेर्नुहोस्

अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले यसवर्षको भाइटीकाका लागि विभिन्न देशअनुसार  साइत तय गरेको छ । 

समितिका अनुसार नेपालमा यसवर्ष टीकाको साइत कात्तिक १० गते ११ः३७ मा रहेको छ । समितिका अनुसार भारतमा ११ः५५, अमेरिकामा ११ः२५ मा रहेको छ । 
हेर्नुहोस् विभिन्न देशमा टीकाको साइत 

salt training

कमेन्ट गर्नुहोस्