०३ असार २०८३, बुधबार

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

कात्तिक १०, २०७९
प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् । 

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्