1745 shares
सुर्खेतको चिङ्गाड गाउँपालिका–२ रानिवासमा भोसी फाल्दै स्थानीयहरु । परापूर्व कालदेखि नै हरेक वर्ष गोरु तिहारको दिन गाउँभरीका मानिसहरु जम्मा भएर भोसी भट्याउँदै राको फाल्ने चलन छ ।
तस्वीर : सुरेश आचार्य, रासस