मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको टिकट लिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु शाह सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेका छन् । शुक्रवार गठबन्धन दलका शीर्ष नेताहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा साझा उम्मेदवारहरूकाे नामावली सार्वजनिक गरेका थिए ।
उक्त सूचीअनुसार प्रभु शाह गठबन्धनको साझा उम्मेदवार बनेका हुन् । यद्यपि, रौटहट क्षेत्र नम्बर ३ बाट नेकपा माओवादी केन्द्रका धीरज पटेलले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । प्रभु शाहले उनलाई उम्मेदवारी फिर्ता लिएर समर्थन जनाउन आग्रह गरेका थिए । तर, उनले उक्त आग्रह अस्वीकार गर्दै आएका थिए ।
तत्कालीन एमालेका पोलिटब्युरो सदस्य शाहले एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भन्दै टिकट लिएर गएका थिए । तर, आफूसँगै एकता प्रक्रियाबाट एमालेमा आएका अन्यलाई टिकट नदिइएको भन्दै उनले पार्टीबाट उम्मेदवारी दिएनन् । उनले मधेश प्रदेशका अन्य निर्वाचन क्षेत्रमा पनि आफूनिकट नेताहरूलाई उम्मेदवारी दर्ता गराउन लगाएका थिए । उक्त घटनापछि एमालेले शाहलाई कारबाही गरेको छ ।
एमाले भने उक्त क्षेत्रमा उम्मेदवारविहीन भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...