३० असार २०८३, मंगलबार

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

कात्तिक १४, २०७९
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज (सोमवार) सार्वजनिक बिदा दिएको छ ।

सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमवार सार्वजनिक बिदा रहेको जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्